कर्णाली पछि सुदूरपश्चिम अभियानमा राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली पछि सुदूरपश्चिममा अभियान सुरु गर्ने भएको छ । सल्यानको सल्लिबजार देखी मुगुको गमगढीसम्म कार्तिक ६ देखी ११ गतेसम्म कर्णाली अभियान चलाएको थियो । कर्णाली अभियानबाट राप्रपा उत्साहित भएको छ । तुलनात्मक रूपमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाको जनमत कमजोर छ । त्यसलाई मध्यनजर गर्दै राप्रपा नेतृत्व पश्चिमी…