परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरको निमन्त्रणामा तीनिदने भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल शुक्रबार दिल्ली प्रस्थान गरेका थिए । खनालको यो पहिलो औपचारिक भारत भ्रमण हो । दुई देशका प्रतिनिधिमण्डलबीच अहिले दिल्लीमा द्विपक्षीय भेटवार्ता जारी रहेको छ । भारतीय विदेशमन्त्री डा. जयशंकरले भेटवार्ताबारे जानकारी दिँदै आफ्नो सामाजिक…