जनकपुर । पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका करीब सातसय बढी साहु महाजनहरुले जनकपुरधामका मुख्य चोक हुँदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत कार्यालय धनुषा अगाडि विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ९ बुंदे सम्झौता खारेज गर, गृहमन्त्री मुर्दावाद, खाएको ऋण तिर्ने पर्छ लगायतका नारा…