पोखरा विमानस्थलको ऋणले प्राधिकरणको ढाड भाँच्चियो

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ठूलो ऋण तिर्दा आर्थिक संकट झेल्नुपरेको बताएका छन्। प्राधिकरणले नियमित अन्तर्राष्ट्रिय उडान सुरु नगरेसम्म समस्या समाधान नहुने बताएको छ । प्राधिकरणका कर्पोरेट डाइरेक्टर हंशराज पाण्डेले पोखरा विमानस्थलको ऋण तिर्दा लगानी सकिएको बताए।'प्राधिकरणसँग लगानी छैन। पैसा कहाँ गयो त भन्दा पोखरा विमानस्थलको ऋण तिर्नमा गयो,' उनले…