काठमाडौं । भारतले पाकिस्तानमा ‘अप्रेशन सिन्दूर’ नामक हवाई आक्रमण गरेको छ। बुधबार बिहान करिब १:४४ बजे पाकिस्तान अधिकृत कश्मीर र पूर्वी पञ्जाबका नौ आतंकवादी क्षेत्रलाई निशाना बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणमा ३० जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको १५…