गगन थापाले उपसभापति शर्मालाई भने- म राजीनामा दिन्छु

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको कुराकानीका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको कुरा बताएका हुन्। उनीहरूबीच आज साँझपख नयाँ बानेश्वरमा छलफल भएको हो। ुम सभापति पदबाट राजीनामा दिन्छु,ु सभापति थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, उपसभापति विश्वप्रकाश शर्माले अहिले राजीनामा नगर्न…