इनिशा विक मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत । १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको आरोपमा सुर्खेतको वीरेन्द्रनगरमा पीडित परिवार र स्थानीयबासीले निष्पक्ष छानबिनको माग गर्दै बुधबार खबरदारी र्‍याली निकालेका छन् । जनजागरण सामुदायिक वन क्षेत्रमा मृत फेला परेकी इनिशाको घटनालाई लिएर प्रदर्शनकारीहरूले राज्यको गम्भीरता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । फागुन २३ गते ट्युसन पढ्न घरबाट निस्केकी…