यसरी चल्दै छ झापामा समुदायमा कांग्रेस अभियान

झापा । मुलुकका सबै ६ हजार ७४३ वडामा एकसाथ कांग्रेस पुग्ने लक्ष्यसहित माघ १६ गते सहिद सप्ताहको अन्तिम दिनदेखि सुरु भएको समुदायमा कांग्रेस अभियान झापाम जारी छ। अभियानका झापा प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले अर्जुनधारा नगरपालिकाको लक्ष्मीपुरमा रहेको सहिद राजन गिरीको शालिकमा माल्यर्मण गरी शुभारम्भ गरेको अभियान निरन्तर चलिरहेको कांग्रेस महासमिति सदस्य उत्तमबहादुर…