काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो पक्षबाट अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित कार्यसमितिका नेताहरूको छुट्टै भेला गरी छलफल गरेका छन्। कलंकीको मेगा ब्यांक्वेटमा राखिएको भेलामा नवनिर्वाचित कार्यसमितिका करिब ६० प्रतिशत विद्यार्थी नेता सहभागी थिए । शर्मा समूहबाट अध्यक्षमा हेमन्त राई उम्मेदवार थिए। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको समर्थन पाएका विजयप्रकाश सापकोटासँग पराजित…