खुला प्रतिस्पर्धाको नारा, क्यान डिजी नतिजा अझै गोप्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने घोषणा गरेका थिए। उनले इतिहासमै पहिलोपटक क्यानको महानिर्देशक प्रतिस्पर्धाबाट चयन गर्न लागिएको दाबी गर्दै अब “मन्त्रीको खल्तीबाट टपक्क झिकेर” नियुक्ति गर्ने दिन गएको बताएका थिए। मन्त्रालयले एक साताको समय दिएर आवेदन माग गरेपछि क्यानको महानिर्देशक…