देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। बुधबार पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछिको परिस्थितिलाई गम्भिर रूपमा लिइएको उल्लेख गरिएको छ। पछिल्लो…