संसद्‌मा अमरेश सिंह – सबै परम्परा भत्काउने भए सिंहदरबार पनि भत्काउँ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्तमाथि छलफल चलिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित छन् । नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री बालेन्द्र शाह बालेन अनुपस्थित थिए । रास्वपा सरकारबाट यसरी संसदीय परम्परा तोडिँदै जाँदा रास्वपाकै सांसद अमरेश सिंह सरकारमाथि खनिएका छन् । बजेटका सिद्धान्तमाथि छलफलमा भाग लिन रोस्ट्रममा पुगेका उनले सुरुमा अर्थमन्त्रीको खोजी गरे ।…