ग्वार्को फ्लाइओभरमा बस ठोक्कियो : एक महिलाको मृत्यु, ६ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको हो। जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस…