काठमाडौं । आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्मथन गरेका कुनै पनि उम्मेदवार नहुने भएका छन्। काठमाडौंभित्रै कीर्तिपुरको मेयर २ वटा वडा र काठमाडौँ महानगरकै वडा १६ मा उपचुनाव हुन लागेका बेला बालेनले पनि उम्मेदवार उठाउन सक्ने आकलन धेरैले गरेका थिए। तर, मेयर शाहको सचिवालयले भने मेयरका…