अबेर राति सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहले लेखे भावुक स्टाटस

काठमाडौ । आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले संसद्‌मै आफ्नो आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन्। आम…