डा शेखर कोइराला भेट्न कांग्रेसका सभापति गगन थापा पुगे विशालनगर सम्पर्क कार्यलय

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न वरिष्ठ नेता डा शेखर कोइरालालाई आग्रह गर्नुभएको छ।   आज बिहान विशालनगरस्थित डा कोइरालाको सम्पर्क कार्यालयमा करिब एक घण्टा भएको भेटवार्तामा सभापति थापाले डा कोइरालाले अघि सार्नुभएको पाँचबुँदे प्रस्तावमा सहमति जनाउँदै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल गर्नुभएको हो। भेटमा सभापति…