कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री मङ्गलबहादुर शाही पाउने

सुर्खेत । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न…