दक्षिण कोरिया । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले दोस्रो प्रयासमा पक्राउ गरेको छ। महाभियोग लगाइएका राष्ट्रपति योललाई डिसेम्बर ३ मा गरिएको सैनिक शासन घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानकर्ताहरूका अनुसार यो घटनालाई महत्त्वपूर्ण राजनीतिक संकटका रूपमा हेरिएको छ। युनले डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि उनीमाथि विद्रोहको आरोपमा…