सुपर ओभरमा ओमानको जित

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । यसअघी नेपाल र ओमानबीच खेल बराबरी भए पछि खेल सुपर ओभरमा गएको थियो । । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन…