राजनीतिक लडाइँको चपेटामा १२०० परिवार, आधा शतकदेखि लालपुर्जाको पर्खाइ

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित २ वडाका करिब १२०० परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा छन् । कैयौँ पटक सरकारी स्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरूले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) पाएका छैनन् । जिल्लास्थित २ कार्यालय मालपोत र नापी कार्यालयको वर्षौंदेखि ‘टाउको दुखाइ’को विषय बनेको ती २ वडाको लालपुर्जाविहीन समस्या कहिले सुल्झिन्छ ?…