दीपक मनाङे अदालतमा, केहीबेरमा जेल चलान गरिने

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट ब्रेकफास्ट खाँदै गर्दा पक्राउ गरेको थियो । पक्राउपछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सादा पोशाकमा…