काठमाडौ । आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ सय १७ रनको मध्यम लक्ष्य पाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो। नेपाल आजको…