‘इकु’ बाट पीडित ४ जना पुगे सीआईबीमा

काठमाडौ । कलाकार बनाएर विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका चर्चित हाँस्य कलाकार सुलेमान शंकर अहिले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को हिरासतमा छन्। कलाकार बनाएर युरोपमा हुने सांस्कृतिक कार्यक्रममा लैजान्छु भन्दै पैसा उठाएको र तर नलगेको भन्ने उजुरीपछि इकुलाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। सीआईबीका अनुसार इकुले ठगेको भन्दै ४ जना प्रहरी…