महोत्तरी । मनरा शिसवा नगरपालिका–१, ब्रह्मस्थान नजिकैको पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पथरघाटा लक्ष्मीपट्टी निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंह छन्। जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार, आयुषकुमार आफन्तको घरमा आएका बेला यो दुखद घटना भएको हो। पोखरीमा…