काठमाडौ - ढुकुटीमा चाप परेपछि अर्थ मन्त्रालयले अब खर्च गर्न बाँकी रहेको रकमको २५ प्रतिशत हिस्सा रोक्का गरिदिएको छ । अनिवार्य दायित्वबाहेकको चालू खर्च तथा पूँजीगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकमममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय मन्त्रालयले गरेको हो । चार शिर्षक अन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५…