काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टी विधानअनुसार केन्द्रीय महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय रहेको बताएका छन्। उनले विधानको धारा २२ को प्रावधान उद्धृत गर्दै केन्द्रीय कार्यसमितिको मुख्य काम महाधिवेशनका निर्णय कार्यान्वयन गर्ने र नीतिगत तथा संगठनिक निर्णयको अधिकार महाधिवेशनमा मात्र निहित रहेको स्पष्ट पारेका छन्। आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् , “केन्द्रीय समितिले…