संसद् बैठकमा प्रधानमन्त्री बालेन

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन पुगेका छन् । बैठक चलिरहेका बेला उनी अकस्मात बैठकमा आए । उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठकमा प्रवेश गरेका हुन् । यसअघि बालेन गत जेठ १७ गते बैठकमा आएका थिए । त्यस दिन सांसदहरूसँगको प्रश्नोत्तरमा उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता लगातार विपक्षी दलहरूले…