मेस्सीको काखमा देखिएका यामलको यी तस्बिर १७ वर्षपछि किन भयो भाइरल ?

काठमाडौं । अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फाइनलअघि १७ वर्षअघिको एउटा दुर्लभ तस्बिर फेरि चर्चामा आएको छ। उक्त तस्बिरमा फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले आफ्नो काखमा बोकेको बालक आज स्पेनका युवा स्टार लामिन यामल भएको खुलासा भएपछि विश्वभर यो तस्बिर भाइरल बनेको हो। यो तस्बिर सन् २००७ मा बार्सिलोनास्थित फोटोग्राफर जोन मोनफोर्टले युनिसेफ र एफसी…