कांग्रेस विचारहीन नेतृत्वको रुखबिनाको ‘जरा’

२० औं शताब्दीका चर्चित जर्मनी राजनीतिशास्त्री हन्ना एरेन्टाले भनेका छन, जब नेतृत्व सस्तो प्रचारबाजी, झूठ र असत्यको बाटो रोज्छन्, अनि लोकतान्त्रिक संस्थाहरु कमजोर हुदै जान्छन् । अधिनायकवादी नेतृत्वले प्रपोगण्डा मार्फत नगारिकमा भ्रम सिर्जना गर्छ, त्यसपछि आमनागरिकले संस्थाप्रति विश्वास गुमाउँदै जान्छन् । र, नागरिक संस्थामा अधिनायकवाद जन्मिन्छ । अर्का राजनीतिशास्त्री जीन ज्याक्स रुसोका अनुसार जबजब नेताहरुले…