काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि संस्थाको ऋण नतिरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सहकारीले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपिल जारी गर्दै करिब ७० लाख रुपैयाँ ऋण नतिरी उनीहरू विदेशमा मोजमस्ती गरिरहेको दाबी गरेको हो । सहकारीका अनुसार…