काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सुनको भाउ भने…