संसद्‌मा बजेटमाथि छलफल सुरुमा एमालेकै असन्तुष्टि

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमाथि संघीय संसद्‌मा छलफल सुरु भएको छ । आइतबार प्रतिनिधि सभामा ३५ जना सांसदले बजेटमाथि धारणा राखे । बजेटमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका सांसदहरुको समेत असन्तुष्टि देखिएको छ