काठमाडौ । गएराति चितवनमा भएको सवारी दुर्घटनामा घाइते भएका सबैको पहिचान भएको छ। राति साढे १२ बजे भरतपुर महानगरपालिका(२९मा पर्ने नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार मृतक किशोर…