टोपबहादुर र बालकृष्ण खाँण थुनामै, सबैभन्दा धेरै धरौटी तिरेर टोपबहादुरका छोरा रिहा 

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्वगृह मन्त्री बालकृष्ण खाँणको बिषयमा राय बाझिएको छ । उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडको सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएको छ । जसका कारण तेस्रो न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएको छ । अदालतको…