रारा तालको किनारमा अवस्थित डाँफे होटेलमा आगलागी

मुगु । रारा तालको किनारमा अवस्थित डाँफे होटेलमा गए राति आगलागी भएको छ। आगलागीले काठैकाठबाट बनेका तीन वटा भवन जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिन्डर पड्किँदा अन्य तीन भवन जलेका हुन्। स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो…