विराटनगर । प्रतिनिधिसभा पुनःस्थापना मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला नेपाली कांग्रेसभित्र सम्भावित निर्वाचनका लागि उम्मेदवार सिफारिसको होडबाजी तीव्र बनेको छ। पार्टी विधानअनुसार क्षेत्रीय समितिबाटै नाम सिफारिस गर्नुपर्ने भएकाले नेताहरू आ(आफ्नो क्षेत्रमा रातारात पुग्न थालेका छन्। यसै क्रममा मोरङ क्षेत्र नं ३ को क्षेत्रीय समितिले वर्तमान सांसद सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ। यसअघि…