लिपुलेकबारे भारत र चीनसँगै बेलायतलाई पनि पत्राचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । एमाले उपनेता पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारत र चीनसँग मात्र नभए बेलायतसँग पनि पत्राचार गरेको बताएका छन् । उनले नेपाली भूमि हुँदै चीन र भारतबीच मानसरोवर यात्राका लागि सम्झौता भएको विषयमा…