काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच एकता भयो । तर एकता वार्तामा संलग्न कुलमान घिसिङ भने यसमा छुटेका छन् । हिजो साँझ बालेन र कुलमानबीच वार्ता सुरू भएको थियो । पछि रवि मिसिएका थिए । तर सम्झौता रवि र बालेनबीच मात्रै भयो । पार्टी सभापति, प्रधानमन्त्री,पार्टीको झण्डा ,चुनाव चिन्ह र…