कांग्रेसको महाधिवेशन सर्छ, त्यसको कारण महामन्त्रीहरु हुनः डा. शेखर

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन केही पछि सर्ने बताएका छन्। नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्म जयन्तिको अवसरमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विशेष बिचार गोष्ठीमा बोल्दै नेता डा. कोइरालाले भने ‘कांग्रेसको महाधिवेशन केही लम्विन सक्छ। त्यसको कारण म नभएर महामन्त्रीहरु हो।’ नेता कोइरालाले आफू चाँडो महाधिवेशन होस्…