आर्थिक मन्दीकाे असर : साना उद्याेगी पलायन बढ्दाे

वीरगन्ज । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा १४८० उद्योग दर्ता भएका थिए । आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने…