काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ गर्न गठन भएको न्यायीक आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार सिंहदरबारमा भएको भेटमा आयोगका पदाधिकारीहरूले म्याद थपको माग गरेका हुन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते गठन भएको न्यायीक जाँचबुझ…