स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले व्यक्तिगत आबेगका आधारमा सिफारिस रोक्का गर्दा पालिकाका झण्डै ४ हजार ५ सय किसान मर्कामा परेका छन् । ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी मार्फत पाउँदै आएको अनुदान र सिफारिस अध्यक्ष तिवारीले मनोमानी रुपमा रोकेपछि किसानहरु सेवाबाट बञ्चित हुँदा मर्कामा परेका हुन् । सहकारीले गाउँपालिका ६ वटा वडा मध्ये…