काठमाडौं । आज देशैभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दैै छन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ…