काठमाडौ । नेकपा एस र नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर अहिले नेपाली क्यमुनिस्ट पार्टी बनेको बेला नेपाली कम्युनिस्ट पार्टी एमालेले भने घर फर्क अभियान चलायो । जसबाट एमाले विभाजन गरी नेकपा एसमा गएका नेताहरू एमालेमा फर्किए । यीमध्ये चर्चित नेतृ हुन् रामकुमारी झाक्री । उनीसँगै कृष्ण श्रेष्ठ किसानप नि एमालेमा फर्किका थिए । उनीहरूलाई एमालेमा…