दसैँतिहारमा पनि ट्यांकरकै भर, कहिले आउँछ मेलम्ची ?

काठमाडौँ । उपत्यकाबासीले यसपालिको दसैँमा पनि मेलम्चीको पानी खान नपाउने भएका छन् । गत असार ७ गतेदेखि बन्द गरिएको पानी फेरि कहिलेबाट उपत्यकामा वितरण हुने भन्ने विषय अन्योलमै रहेको छ । गत बर्खामा आएको बाढीले मेलम्चीको मुहानमा केही क्षति पनि भएको छ । तर, के कति क्षति भएको छ भन्ने विषयमा अवलोकनसमेत हुन सकेको छैन…