पोर्चुगलको मदेइरा आइल्याण्डमा सबै नेपाली कागजात नवीकरण गर्ने

पोर्चुगल । पोर्चुगलको मदेइरा आइल्याण्डमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ ।  लिस्बनस्थित रहेको नेपाली दूतावासको टोलीले यही डिसेम्बर ६ र ७ तारिख (शनिबार र आइतबार) मदेइरा आइल्याण्डको फुन्चालमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुई दिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो । दूतावासका अनुसार…