काठमाडौं । किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीचको ट्रेडमार्क पेचिलो बन्दै गएको छ । किङ्स लाउन्जले पोखरामा रेष्टुरेन्ट र होटल सञ्चालन गर्दै आएको छ भने द किङ्स लाउन्ज एण्ड पवले काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । स्थापनाताका दुवै कम्पनीका एकै संस्थापक रहेका व्यक्तिहरू पोखराको किङ्स लाउन्ज बेचेर बाहिरिएपछि इगो साधेर आफैँले…