काठमाडाैँ । टिभिएस माेटर्सकाे नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा माेटर्स हाे । यसले देशैभर शाखा विस्तार गरेकाे छ । हरेक शाखा फरक फरक कम्पनीले जिम्मा लिएका हुन्छन् । टिभिएसका २ पांग्रे सवारीसाधनका हरेक पार्टपुर्जाकाे अधिकतम खुद्रा मूल्य (एमआरपी) देशैभर एउटै हुन्छ । जगदम्बा माेटर्सले पनि यसै भन्छ । तर, धरानस्थित टिभिएस साेरुमले भने माेटरसाइकल बनाउने मिस्त्रीलाई…