काठमाडौं। प्रधानमनत्री सुशीला कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठक पाँच बजेदेखि सुरु भएको छ। छलफलमा प्रधानमन्त्री कार्कीसँगै उनका सल्लाहकार र सचिवालयका सहयोगीका साथ उपस्थित छन् भने राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी छन् । छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित प्रमुख…