‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्ब रुपैयाँको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब लगानी थपियो । विमानस्थलकै आसले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो । तर, अहिले हामीले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन । यसले…